वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।
वि.स. २०६४ सालमा तत्कालिन बाग्लुङ बहिरा संघका अध्यक्ष पवित्राथापा मगर र समाज सेवी के.वी राना मगर बाट बा.न.पा–३ मा एकजना व्यतिmको घर भाडामा लिई १६ जना बहिरा बालबालिकाबाट विद्यालयको सुरुवात गरियो । नेपाल सरकारबाट बा.न.पा १ मा ४ रोपनी जग्गाउपलब्ध भएपछी भवन निमार्णको लागि नेपाल सरकारबाट विभिन्न समय समयमा गरी ८०७५०००।– (असीलाख पचहत्तर हजार ) प्लान नेपालबाट ६०८७७८३, जापानिज राजदुतबास काठमान्डौ बाट ४२२९४६३ र अन्यविभिन्न सघं संस्थाको सहयोग मा विद्यालयको भवन निमार्ण गरियो । त्यस्तै अन्य सरकारी वा गैर सरकारी संघ संस्थाको सहयोग मा विद्यालयको भवन निमार्ण, विज्ञान प्रयोगशाला पुस्तकालय भान्सा कोठा शौचालय स्नान घर निमार्ण गरिएको छ । कादुरी च्यारिटीएवल फाउनडेशन हङकङ बाट प्राप्त सहयोग १०१०००० मा विद्यालयको छात्रबास भवन र अन्यआवश्यक साम्रागी समेत पुरा गरीएको छ । हाल यस विद्यालयमा ५० जिल्लाका २८० जनाबहिरा विद्यार्थी र १० प्रतिशत सुन्ने सवलाङ विद्यार्थी अध्ययनरत छन् भने ३५ जनाशिक्षक तथा कर्मचारी कार्यरत छन् ।
Mission
आगामी १० बर्ष भित्रबहिराहरुको लागिदेशकै नमुनाप्राविधिकविद्यालयको रुपमास्थापनागरी उत्पादितजनशक्तिलाई स्वरोजगार र स्वालम्बनबनाउने ।
Vision
सबै बहिरा विद्यार्थीहरुलाई गुणस्तरिय प्राविधिकशिक्षाप्रदानगरी कम्प्युटर सीपलाई रोजगारको बलियो माध्यामबनाउने ।
Goal
दक्षशिक्षकहरुबाट प्राविधिकधार र कम्प्युटर इन्जिनियर कक्षामाप्रयोगात्मककक्षासन्चालनगर्ने प््राविधिको प्रयोगलाई शिक्षण क्रियाकलापको मुख्यआधार बनाउने
Gallery
क्तचबतभनथस् लक्ष्यमा पुग्नकालागि अपनाइने रणनितिहरु
Our Latest Projects & Programs
Members
Finished
Projects
Years of
Experience
Events Completed
Read Our Latest News & Events
We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.
सुझाव / गुनासो
सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।
Incentive
सहकार्य





